| लाग्ने शुल्क/दस्तुर: | निःशुल्क |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि।जन्मदर्ता प्रमापत्रको प्रतिलिपि
(निवेदकको नागरिकता नभएको अवस्थामा संरक्षकको नागरिकता प्रतिलिपि)
2.सम्भव भए सम्म अध्ययनरत विद्यालय वा क्याम्पसको मनी कार्ड वा परिचय पत्रको प्रतिलिपि
3.नगर बाहिरको ना.प्र.पत्र भएमा बसाइसराइ भई आएको प्रमापत्रको प्रतिलिपि ।
१.उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
२.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझ को आधारमा प्रमाणित गरिनेछ।